१. स्वास्थ्य, शिक्षा, राजनीति, सामाजिक तथा सांस्कृतिक शिक्षा सम्बन्धि जानकारी

२. जर्मनी को राजनीतिक, आर्थिक (भन्सार सम्बन्धि) आधारभूत जानकारी।

३. अन्य साझेदार संगठन, सरकारी वा गैह्र – सरकारी निकाय संग समन्वय तथा सहकार्य।

४. विभिन्न दक्षिण एसियाई  राष्ट्रहरु र जर्मनी बीच विभिन्न क्षेत्रहरू मा आवस्यक  सहयोग आदानप्रदान र सहकार्य ।

५. बिबिध कार्यशाला र सेमिनार मार्फत अवैध कार्यहरु तथा आपराधिक गतिविधि तथा  सो को रोकथाम तर्फ जानकारी दिने।

६. उनीहरुलाई  स्व-प्रेरणा पालना गराउनुका साथै जर्मनीमा  आफुलाई आत्मनिर्भर गराउन प्रेरित गर्ने।

७. जर्मनी मा दक्षिण एशियाली समुदाय भित्र एकता बढाउँने।

८. विभिन्न क्षेत्रमा आइ पर्ने समस्याहरुकोलागि मानिसहरूलाई साथ र समर्थन गर्ने तथा आध्यात्मिक तरिका ले हेरविचार गर्ने।

९ . शोक ग्रस्त  समयमा समेत साथ दिने तथा मद्धत गर्ने ।

 

तपाईं कसरी हाम्रो संस्था “साथी “ लाई सहयोग गर्न सक्नुहुन्छ!

१. दान दातब्य को माध्यम बाट  हाम्रो स्वयंसेवक गतिविधि सक्षम र स्थायी गर्न।

२. हामी र हाम्रो सेवा बारेमा आ-आफ्नो कार्यस्थल र साथी संगति माझमा  जानकारी गराएर।

३.  हाम्रो संस्था मा सक्रिय सदस्य बनेर।

४. आफ्नो स्वयं सेवा प्रति प्रशिक्षित र संगठित गराउन हाम्रो निशुल्क प्रशिक्षण मा सहभागी भएर।