चलीरहेका परियोजनाहरु:

  1. बर्लिन- ब्रानडेनबर्गका स्कूलका बालबालिका को बिकाश र परिवर्तन सम्बन्धित परियोजना २०१६ /२०१७
  2. लुब्बेनाऊ जर्मनीमा नेपाली सांस्कृतिक कार्यक्रम
  3. “बेलायेतको लण्डनमा वस्ने दक्षिण एशियाली राष्ट्रका प्रवासिहरु का बच्चाहरुको लागि “भविष्य को ढोका, ” २०१७
  4. अफगानिस्तान मा त्यहाका बच्चाहरुको लागि “भविष्य को ढोका नामक ” २०१७
पुराना परियोजनाहरु:
  1. Lübbenau मा नेपाली सांस्कृतिक कार्यक्रम
  2. बर्लिन- ब्रानडेनबर्गका स्कूलका बालबालिका को बिकाश र परिवर्तन सम्बन्धित परियोजना २०१५ /२०१६
  3. जर्मनीको बर्लिनमा वस्ने दक्षिण एशियाली राष्ट्रका प्रवासिहरु का बच्चाहरुको लागि “भविष्य को ढोका, ” २०१४
  4. नेपालको काठमाडौँमा त्यहाका बच्चाहरुको लागि “भविष्य को ढोका नामक ” २०१५ /२०१६